के तपाई घर, अफिस, स्कूल र होटलमा पेंट लाउने सोचमा हुनुहुन्छ? तपाइकै नजिक इटहरी सहरमा सिर्जना ट्रेड एण्ड सप्लायर्स, एशियन पेंट्स को अधिकृत बिक्रेता |

तपाईंहरुको चाहना र माग अनुसारको पेंट सम्बन्धि सम्पूर्ण सामान, सुविधा अब हजुरकै सहर इटहरीमा उपलब्ध छ!

हाम्रो सेवाहरु:

1. घरमै डिलीवर गरिने |
2. घर, अफिस, स्कूल र होटल पेंट गरिने |
3. कोठा डिजाइनका सम्पूर्ण उत्पादनहरू उपलब्ध गरिने |
4. विशेष छुटहरुको व्यवस्था गरिने।
5. सस्तो मूल्यमा टेक्सचर डिज़ाइन गरिने |
6. आवश्यकता अनुसार 3D मा रंग डिजाइन गरिने |
7. Wall texture र Landscape डिजाइनिंग गरिने |

विशेषताहरु:

✅ इटहरी नजिक को सहरहरुमा हाम्रो सेवा उपलब्ध छ।
✅ परामर्श सहित पेंट र कलर लगाउने सुझावहरु पनि दिने।
✅ सस्तो तथा सुलभ मूल्यमा छिटो कार्य सम्पादन गरिने |
✅ एशियन पेंटको अल्टिमा प्रोटेक्ट जसले हजुरको घरलाई पानी देखि जोगाउने छ।
✅ एशियन पेंट्स रॉयल शील्ड घरको कुनाकुनामा रहने कीटाणु को संक्रमण देखि मुख्त गराउछ |

10 Years Warranty

घर जसले परिवार बनाउछ, एशियन पेंटले घरलाई निरोगी बनाउछ।
"निरोगी घर निरोगी परिवार"

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
"सिर्जना ट्रेड एन्ड सप्लायर्स" बालग्राम इटहरी ।
📲 9808641601
📲 9842176040