May 2020


आज हाम्रो यो सिर्जना ट्रेड एन्ड सप्लायर्स, बालग्राम पहिलो बर्ष पुरा गरि दोश्रो बर्षमा प्रबेश गरेको छ |
.......................................................
हामिलाई यहाँ सम्म आईपुग्दा जो जस्ले, जहाबाट जे जति सहयोग गर्नु भएको छ उहाँहरु सबै प्रती धन्यवाद भन्न चाहान्छौं ।
........................................................
र आझै पनि यसरी नै साथ दिदै जानुहुनेछ भन्ने आसा राखेका छौ ।
.........................................................
हाम्रो पहिलो बर्षको दौरानमा नै हामिले धेरै ठुला चुनौतीहरु सामना गर्नु परेको छ, (covid-19) बिश्वब्यापी फैलिएको corona virous ले हामी सबैको जनजीवन प्रभावित पारेको छ।
..........................................................
यो चुनौतीपूर्ण परिस्थितिमा पनि हामी डटेर सामना गरिएको छौं । हजुर हरु सबैमा पनि यो रोग बाट बच्ने क्षमतामा बृद्वि हाेस भन्ने कामना गर्दछाैं।
..........................................................
साथै, हाम्रा शुभचिन्तक, ग्राहकबर्ग तथा पैन्टर सथिहरु सबै लाई धेरै धेरै धन्यवाद भन्न चाहान्
छौ।


के तपाई घरमा पेंट लाउने सोचमा हुनुहुन्छ? तपाइकै नजिक इटहरीमा सिर्जना ट्रेड एण्ड सप्लायर्स, एशियन पेंट्स को अधिकृत बिक्रेता |
.....................................................
जहा हामी सस्तो मूल्यमा एशियन पेंट्स घरमै डिलीवर गर्नुको साथै घरमा कस्तो पेंट र कलर लगाउने सुझावहरु पनि दिनेछौ।
.....................................................
साथै हामी सस्तो मूल्यमा टेक्सचर डिज़ाइन पनि गर्छौ |
एशियन पेंटको अल्टिमा प्रोटेक्ट जसले हजुरको घरलाई पानी देखि जोगाउने छ।
एशियन पेंट्स रॉयल हेल्थ शील्ड घरको कुनाकुनामा रहने कीटाणु को संक्रमण देखि मुख्त गराउछ।
घर जसले परिवार बनाउछ, एशियन पेंटले घरलाई निरोगी बनाउछ।
"निरोगी घर निरोगी परिवार"
...................................................
सम्पर्क: 9808641601
9842176040
सिर्जना ट्रेड एण्ड सप्लायर्स, बालग्राम इटहरी ।


हाम्रो स्टोर बाट  कलर किन्नुहोस अनि पाउनुहोस आकर्सक दश बाइ दश को वाल बुट्टा सहितको कलर सित्तैमा पाउनुहोस ।

#covid-19,(corona virous) माहामारीको यो प्रतिकुल अवस्थामा हाम्रा सम्पुर्ण ग्राहक बर्गहरुमा पर्न गएको असुबिधा प्रती हामी दुखीत छौ, हजुर हरु सबैमा यो रोग सग लड्न सक्ने क्षमता बृद्वी होस ।
जय पशुपतिनाथ ।।।। 

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.