www.arena.com.np

पहिलो बर्ष पुरा गरि दोश्रो बर्षमा प्रबेश


आज हाम्रो यो सिर्जना ट्रेड एन्ड सप्लायर्स, बालग्राम पहिलो बर्ष पुरा गरि दोश्रो बर्षमा प्रबेश गरेको छ |
.......................................................
हामिलाई यहाँ सम्म आईपुग्दा जो जस्ले, जहाबाट जे जति सहयोग गर्नु भएको छ उहाँहरु सबै प्रती धन्यवाद भन्न चाहान्छौं ।
........................................................
र आझै पनि यसरी नै साथ दिदै जानुहुनेछ भन्ने आसा राखेका छौ ।
.........................................................
हाम्रो पहिलो बर्षको दौरानमा नै हामिले धेरै ठुला चुनौतीहरु सामना गर्नु परेको छ, (covid-19) बिश्वब्यापी फैलिएको corona virous ले हामी सबैको जनजीवन प्रभावित पारेको छ।
..........................................................
यो चुनौतीपूर्ण परिस्थितिमा पनि हामी डटेर सामना गरिएको छौं । हजुर हरु सबैमा पनि यो रोग बाट बच्ने क्षमतामा बृद्वि हाेस भन्ने कामना गर्दछाैं।
..........................................................
साथै, हाम्रा शुभचिन्तक, ग्राहकबर्ग तथा पैन्टर सथिहरु सबै लाई धेरै धेरै धन्यवाद भन्न चाहान्
छौ।
Labels:

Post a Comment

  1. Best Free Spins Casinos USA | Top 10 Casino Site
    Best Casino Bonuses in USA · BetUS · Bovada.lv Casino: 100% 1xbet 먹튀 up ramailo6.com to $1,000 · PlayMGM Casino: $250 Welcome Bonus · Borgata 메이저사이트 추천 Casino: 스카이바카라 $250 Welcome Bonus 강원 랜드 쪽박 걸 가격 · Caesars Casino: $300

    ReplyDelete

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.